zoom meeting zoom meeting zoom meeting - zoom meeting zoom meeting zoom meeting download zoom.exe for pc zoom app for windows surface download a shared zoom recording free download zoom app for windows 10 64 bit mmhmm app zoom zoom online classroom download zoom app download for school students
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

आमा बन्दै आलिया भट्ट

 सोमवार, असार १३ २०७९  

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती भएकी छन् । आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ ।

करण जोहर, प्रियंका चोपडा लगायतले पनि बधाई दिएका छन् । गत अप्रिल १४ मा रणवीर र आलियाको विवाह भएको थियो ।

प्रतिक्रिया सबै