किसान श्रेष्ठले जाँदाजाँदै सार्वजनिक गरे ५६ बुँदे उपलब्धी (पूर्णपाठ)
सोमवार, असार १३ २०७९

काठमाडौं । निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।
सोमबार बिहान मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा श्रेष्ठले ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको दाबी गरेका छन् ।
श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको उनको जिकिर थियो । आफूलाई मन्त्रालयका सवैले सहयोग गरेको भन्दै उनले नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे ।
प्रतिक्रिया
सबै