zoom app for fire stick zoom installer for windows 11 zoom us login download - zoom us login download download zoom pc version which zoom app is free http//zoom.us/download en espa├▒ol
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

हुम्लामा तीन दिनदेखि हवाई उडान बन्द

 सोमवार, असार १३ २०७९  

हुम्ला। जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ ।

विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताए । उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया सबै