४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

बजेट पास भइसकेपछि शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीको छलफल

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

देउवा मंगलबार साँझ साढे ५ बजे शीतल निवास पुगेका हुन् । आगामी आर्थिक वर्षको बजेट पास भइसकेपछि देउवा शीतल निवास पुगेका छन् ।

सोमबार मात्रै आफ्नो क्याबिनेटमा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवाले हेरफेर गरेका थिए ।

प्रतिक्रिया सबै