कर्णालीमा आज सार्वजनिक बिदा
बुधबार, असार १५ २०७९
काठमाडौँ । कार्णाली प्रदेश सरकारले आज (बुधाबार) सार्वजनीक बिदा दिएको छ । असार १५ गते अर्थात धान दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनीक बिदा दिएको हो ।
देश सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।
प्रतिक्रिया
सबै