zoom download for windows 8 cakewalk by band zoom download windows zoom offline installer for pc zoom cornell download zoom app for schools zoom login app state - zoom login app state
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

कर्णालीमा आज सार्वजनिक बिदा

 बुधबार, असार १५ २०७९  

काठमाडौँ । कार्णाली प्रदेश सरकारले आज (बुधाबार) सार्वजनीक बिदा दिएको छ । असार १५ गते अर्थात धान दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनीक बिदा दिएको हो ।

देश सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।

 

प्रतिक्रिया सबै