zoom app complaints ibm zoom download zoom events download zoom fleet app download zoom client app pc - zoom client app pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

जनकपुरमा अमेरिकी युवक पेस्तोलसहित पक्राउ

 बुधबार, असार १५ २०७९  

काठमाडौँ । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै