zoom meeting download - zoom meeting download free download zoom meeting for pc zoom for pc download windows 10 join zoom meeting online meeting id - join zoom meeting online meeting id zoom app for teaching
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

पानी भर्न गएकी एक किशोरी बलात्कृत

 बुधबार, असार १५ २०७९  

काठमाडौं । दाङमा धारामा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छन् । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–२ घर भएका ३५ वर्षीय बाबुराम थापा हुन् । सो ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै