zoom install for all users zoom login app download pc - zoom login app download pc zoom app pro version download zoom download avast download for zoom zoom cloud meeting free download latest version zoom cloud meeting download pc windows 10 baylor zoom download
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

 बिहिबार, असार १६ २०७९  

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ। डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ।

‘यो महामारी परिवर्तन भइरहेको छ। तर, समाप्त भएको छैन। कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने।

प्रतिक्रिया सबै