यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बिहिबार, असार १६ २०७९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४९ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह ११५ रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ६० रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ६२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।
प्रतिक्रिया
सबै