११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

सरकारले आयल निगमलाई ८ अर्ब रुपैयाँ दिँदै

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ५ अर्ब भ्याट र कर फिर्ता र बाँकी ३ अर्ब ऋण लिन मन्त्रालयले स्वाकृति दिएको छ ।

अर्थले घटाएको पूर्वाधार र अन्य कर बराबरको रकम पनि निगमलाई दिने भएको छ ।

 

 

प्रतिक्रिया सबै