१ जेष्ठ २०८१, मंगलवार Tuesday 14 May, 2024

देउवाले एकलौटी निर्णय गरेको निष्कर्षमा शेखर समूहको बैठक आज पनि बस्दै

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्नेछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित बिहीबारदेखि काठमाडौंमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ ।

बिहीबारको बैठकमा कोइराला पक्षले देउवाविरुद्ध रचनात्मक विद्रोह गर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया सबै