zoom meeting recording app for pc download zoom recorded meetings zoom desktop client on your pc download zoom academy for superheroes download zoom client us zoom meeting download app for pc - zoom meeting download app for pc indian meeting app like zoom
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

थप ५० जनामा कोरोनाको संक्रमण पुष्टि

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । देशभर पछिल्लो २४ घण्टा थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया सबै