zoom india download for windows download zoom for my computer commodores zoom free download why rt pcr test takes time - why rt pcr test takes time zoom install microsoft store - zoom install microsoft store join a zoom meeting using meeting id - join a zoom meeting using meeting id
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

अखिल क्रान्तिकारी फुट्यो, पवनको नेतृत्वमा १९९ समानान्तर समिति घोषणा

 शनिबार, असार १८ २०७९  

काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी विभाजित भएको छ । शनिबार एक भेलाले पवन कार्कीको नेतृत्वमा विशेष राष्ट्रिय भेला आयोजक समिति बनाएको छ ।

शनिबार राजधानीमा भएको भेलाले १९९ सदस्यीय आयोजक समिति गठन गरेको हो । समितिमा इन्द्र लामा, उपदेश यादव , बालकुमार केसी, सागर केसी, बसन्ता भण्डारी, समीर बुढाथोकी, विराज थापा लगायत छन् ।

भेलाले संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगाएत महत्वपूर्ण विभाग र प्रदेश समिति र राष्ट्रिय समितिको संयोजक बैठकबाट निर्णय गरेर देशभर संगठन पुनर्गठन अभियान चलाएर राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्ष गरेर अघि बढ्ने र शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माण गरेर अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया सबै