९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

छोरीको रेखदेखमा व्यस्त प्रियंका

 शनिबार, असार १८ २०७९  

काठमाडौं । अभिनेत्री प्रियंका कार्की यतिबेला धेरै समय आफ्नी छोरीसँग देखिन्छिन् ।

छोरीसँग रमाइरहेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहने प्रियंका छोरीलाई लिएर गर्मी छल्न स्विमिङ पुल पुगेकी छन् ।

छोरीको रेखदेखमा व्यस्त प्रियंका हिजोआज आफ्नो ज्यान बनाउन पनि लागिपरेकी छन् ।

सुत्केरी हुँदाको पौस्टिक आहारले मोटाएकी उनी ज्यान मेन्टेनका लागि जिम पनि जाने गर्छिन् ।

प्रतिक्रिया सबै