zoom install download for windows - zoom install download for windows join zoom meeting with id & password zoom admin download zoom update download pc zoom room download pc zoom download windows 64 zoom desktop client download for windows zoom download registration list
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

जबरजस्ती करणी गरेको अभियोगमा राजु थापा पक्राउ

 शनिबार, असार १८ २०७९  

गुल्मी । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया सबै