download zoom for my computer zoom cloud meeting app download for windows 10 64 bit download zoom cloud meetings for pc zoom meeting login join meeting online free download - zoom meeting login join meeting online free download zoom app for windows computer zoom hack download windows zoom cloud meeting app download microsoft zoom app download for windows 10 32 bit
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली

 आइतवार, असार १९ २०७९  

काठमाडौा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज रातिसम्मै देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । उसले पहाडी भ-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको सुचनामा उल्लेख छ।

बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया सबै