लोसपाको बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल
आइतवार, असार १९ २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको केन्द्रीय कार्यकारिणी बैठक बस्ने भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठक बसेको शनिबारको बैठकमा प्रस्तुत एजेण्डा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने बारेमा पनि छलफल हुने नेता केशव झाले बताएका छन्। बैठक साढे १२ बजे सुरु हुनेछ ।
प्रतिक्रिया
सबै