join zoom meeting with meeting id - join zoom meeting with meeting id zoom panning effect slider free download join zoom meeting online with password - join zoom meeting online with password zoom meeting joining 2020 - zoom meeting joining 2020 speaker not working on zoom windows 10 - speaker not working on zoom windows 10
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

लोसपाको बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल

 आइतवार, असार १९ २०७९  

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको केन्द्रीय कार्यकारिणी बैठक बस्ने भएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठक बसेको शनिबारको बैठकमा प्रस्तुत एजेण्डा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

साथै अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने बारेमा पनि छलफल हुने नेता केशव झाले  बताएका छन्। बैठक साढे १२ बजे सुरु हुनेछ ।

प्रतिक्रिया सबै