१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

 आइतवार, असार १९ २०७९  

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आइतबार रातो आलुको मूल्य प्रतिकेजी ४८ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १३० रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ४५ रुपैयाँ, कागती १४५रुपैयाँ, कुरिलो २१० रुपैयाँ र लोकल सानो गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रतिक्रिया सबै