zoom installation error basic instructions for joining zoom meeting download zoom x64 zoom app alternative free tải zoom học trực tuyến pc download zoom app for online classes download zoom desktop client for windows zoom installer for all users
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

 आइतवार, असार १९ २०७९  

बेइजिङ। चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलव ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।

दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।

प्रतिक्रिया सबै