download zoom backgroud zoom demo download zoom download. download zoom for my computer zoom app controversy
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

प्रतिनिधिसभामा ओलीले सम्बोधन गर्ने

 सोमवार, असार २० २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिए ।

‘सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङको भनाई छ । एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया सबै