download zoom recording with closed captioning zoom meeting notes app zoom meeting login us - zoom meeting login us zoom app windows download zoom login zoom - zoom login zoom alternative of zoom app in india http //zoom us/download zoom cloud meeting app for windows 10 free download
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

करेन्ट लागेर एक बालकको मृत्यु

 सोमवार, असार २० २०७९  

काठमाडौं । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो ।

घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा अस्पतालले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया सबै