१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

जसपाका तीन मन्त्रीले लिए शपथ

 सोमवार, असार २० २०७९  

काठमाडौं । जनता समाजवादी पार्टीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

सोमबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए ।

सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

यो पनि

मन्त्रिपरिषद् हेरफेर, यी हुन् जसपाबाट सिफारिस भएका नयाँ मन्त्री

प्रतिक्रिया सबै