install zoom windows 10 home zoom 101 sign up & download - zoom 101 sign up & download basic instructions for joining zoom meeting - basic instructions for joining zoom meeting download zoom app for windows 11 download cloud recording zoom
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

 सोमवार, असार २० २०७९  

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ ।

आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।सांकेतिक तस्वीर ।

प्रतिक्रिया सबै