zoom app for meetings download path of exile zoom hack download zoom join meeting id number - zoom join meeting id number zoominfo technologies inc stock symbol zoom meeting download for pc windows 10 64bit
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको करिद दर १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै