zoom app cloud meeting download for pc - zoom app cloud meeting download for pc zoom login uk online update - zoom login uk online update zoom app online classes download zoom app download for windows 11 download zoom client for meeting can u download zoom on laptop
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

 मङ्लबार, असार २१ २०७९  

न्युयोर्क। अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन्।

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ।

बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ।
तस्बिरः बीबीसी

प्रतिक्रिया सबै