५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

रामेछापमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २४ घाइते

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका डीएसपी खड्ग खत्रीका अनुसार घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ ।

 

प्रतिक्रिया सबै