८ मंसिर २०८०, शुक्रबार Friday 24 November, 2023

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । बर्दियामा बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा ठाकुरबाबा नगरपालिका-२ प्रतापुर बस्ने ४० वर्षीय निरक बहादुर थापा हुन् ।

जिल्ला अदालत बर्दियाको २०७१ जेठ ७ गतेको आदेशले बहुबिवाह मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भुरीगाउ बर्दियाबाट खटिएको प्रहरील् पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बर्दिया गुलरियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै