११ मंसिर २०८०, सोमबार Monday 27 November, 2023

संसद्‌बाट नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसद्‌बाट फिर्ता लिने निर्णय भएको हो ।

सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ । अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।

प्रतिक्रिया सबै