zoom app downloard zoom meeting join a meeting today online - zoom meeting join a meeting today online zoom in transition premiere download zoominfo technologies inc stock price http zoom us download client_4meeting zoom conference room download zoom client for meetings msi download download zoom meeting for microsoft - download zoom meeting for microsoft
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय रद्द

 बुधबार, असार २२ २०७९  

काठमाडौँ । घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ ।

मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो। दोस्रो खेल आज बुधबारका लागि तय भएको छ।

यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसंग दुई अभ्यास खेल खेलेको थियो। एक दिवसीय र टी-२० फर्म्याटमा खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो।

यसपछि नेपाली टिम स्कटल्यान्ड भ्रमणमा निस्कने छ। विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल आयोजक स्कटल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया सबै