download zoom for windows desktop pc zoom join meeting id number free download zoom on computer app zoom free download cloud zoom jquery free download why my audio is not working in zoom in laptop download zoom lectures
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

 बुधबार, असार २२ २०७९  

काठमाडौँ । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।सांकेतिक तस्वीर ।

प्रतिक्रिया सबै