free download zoom app pc zoom in browser no download zoom app volume not working download zoom invoice how do i download email list from zoom webinar free download zoom software for windows 10 zoom meeting for pc free download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अर्थसचिव मधुकुमार मरासिनी बिदामा

 बुधबार, असार २२ २०७९  

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए ।

त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार अजित अधिकारी भने सचिव मरासिनीले श्रीमती बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको जानकारी दिए ।

 

प्रतिक्रिया सबै