us download zoom zoom meeting login with id and password zoom lionel richie download zoom app exchange zoom download not working tải zoom học trực tuyến pc - tải zoom học trực tuyến pc zoom app windows 10 chip
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

बाजुराको बुढीगंगामा कडा सुरक्षासाथ बिहीबार मतदान

 बुधबार, असार २२ २०७९  

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका दिन विवादका कारण मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार मतदान हुने भएको छ ।

सो नगरपालिकाका १० मतदान स्थलमा मतदानका लागि सुरक्षा प्रबन्ध कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मतदान प्रक्रियालाई मर्यादित स्वच्छ भयरहित बनाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतहरुको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताएका छन् ।

गत बैशाख ३० गते एमाले र नेपाली काँग्रेसका प्रतिनिधिहरुले चुनावमा धाँधली भएको भन्दै मतदान कार्यमा अवरोध सिर्जना गरेका थिए ।

प्रतिक्रिया सबै