free download zoom.us for pc latin fresh zoom download easy instructions for joining a zoom meeting zoom app download for pc windows 10 zoom app download free windows 11 download older version of zoom zoom download pc microsoft how use zoom app
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

माओवादी केन्द्रीय समिति बैठक भोलिसम्म स्थगित

 बुधबार, असार २२ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार पनि नबस्ने भएको छ ।

बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न बैठक स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया सबै