१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

 बुधबार, असार २२ २०७९  

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

प्रतिक्रिया सबै