७ मंसिर २०८०, बिहीबार Thursday 23 November, 2023

नेपाल प्रहरीका ६ एसएसपीका सरुवा

 बुधबार, असार २२ २०७९  

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको हो ।

भएको प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएका छन् ।

मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।

कुवेर कडायतको केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा भएको छ ।

प्रतिक्रिया सबै