zoom app for windows free download download and install zoom free download zoom cloud meetings for windows one hour one life zoom mod download why is my audio not working on zoom windows 11 zoom com free download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

 बुधबार, असार २२ २०७९  

काठमाडौं । काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको हो ।

यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो ।

काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् ।

स्वास्थ्य मन्त्रालय स्रोतले जनाए अनुसार ११० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया सबै