१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

 बिहिबार, असार २३ २०७९  

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै