१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

अर्थसचिव मधुकुमार मरासिनी फर्किए मन्त्रालय

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । श्रीमती बिरामी भएपछि आफू बिदामा बस्न लागेको जानकारी उनले मन्त्रालयमा गराएका थिए ।

प्रतिक्रिया सबै