zoom cloud meetings free download for laptop zoom meeting download - zoom meeting download whiteboard app for zoom zoom academy for superheroes download zoom patch download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ ।

समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो ।

समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुनेछ ।

 

प्रतिक्रिया सबै