download zoom for windowa download aplikasi zoom for pc zoom msi installer download zoom api connector download zoom meeting join download zoom download in windows zoom download for laptop latest version - zoom download for laptop latest version alternative of zoom app in india
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै