zoom immersive scenes download zoom download for 64 bit zoom free download for laptop windows 10 - zoom free download for laptop windows 10 zoom app download free windows zoom rooms client download can u download zoom on laptop join zoom meeting with id & password - join zoom meeting with id & password
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

प्रधान सेनापति शर्मा र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज जङ्गी अड्डामा भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्त पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया सबै