download for zoom zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc zoom meeting download app free - zoom meeting download app free change desktop size windows 10 - change desktop size windows 10 zoom meeting join a meeting login for free - zoom meeting join a meeting login for free zoom rooms windows download tải zoom học trực tuyến pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 आइतवार, असार २६ २०७९  

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका-५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान ६ बजे विर्तामोड-शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ७ फिट तल खसेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।

 

 

प्रतिक्रिया सबै