zoom blur app download join a zoom meeting online australia zoom download update zoom requirements pc zoom download free laptop espanol - zoom download free laptop espanol download zoom crack download zoom for hp why do pcr tests take so long - why do pcr tests take so long
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

५० अंकले घट्यो सेयर बजार

 सोमवार, असार २७ २०७९  

काठमाडौं । आज एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अंकभन्दा धेरैले घटेको हो ।

यससँगै, नेप्से परिसूचक १ हजार ९४० अंकमा आइपुगेको छ । अहिलेसम्ममा ५४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा १३ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा नेप्सेमा कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि कसिलो मौद्रीक नीति ल्याउने संकेत गरेसँगै बजार प्रभावित बनेको छ । गर्भनर महाप्रसाद अधिकारीले आगामी वर्षको मौद्रीक नीति कसिलो आउने बताइरहेका छन् ।

प्रतिक्रिया सबै