pre departure pcr test singapore how long joining a zoom meeting online uk - joining a zoom meeting online uk zoom học trực tuyến trên pc digital zoom software free download do i have to download zoom to join a meeting - do i have to download zoom to join a meeting zoom app language zoom hp download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो

 सोमवार, असार २७ २०७९  

काठमाडौं । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको घटेको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।

यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो । महासंघले हिजो आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबारमा आएको बताएको छ ।

गत साताको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको हो । सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ छ । जुन, हिजो आइतबार पनि यही मूल्य कायम थियो ।

 

प्रतिक्रिया सबै