zoom book download how do i download email list from zoom webinar download zoom for pc 2022 zoom msi file download zoominfo pricing list
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो ।

सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया सबै