zoom launcher download tactiq for zoom download zoom app add ons zoom installation failed error 1005 - zoom installation failed error 1005 zoom web client download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

यो सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन : रामचन्द्र पौडेल

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट नभएको बताएका छन् ।

पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले भने, ‘संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ, यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन । त्यो हामी हुन दिँदैनौं ।’

प्रतिक्रिया सबै