यो सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन : रामचन्द्र पौडेल
मङ्लबार, असार २८ २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट नभएको बताएका छन् ।
पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले भने, ‘संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ, यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन । त्यो हामी हुन दिँदैनौं ।’
प्रतिक्रिया
सबै