zoom app compras zoom meeting zoom meeting join zoom session download zoom thailand download zoom desktop sharing download zoom cloud meeting app windows 10 join zoom meeting online id - join zoom meeting online id zoom download to laptop
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

राजधानीमा सरकारविरुद्ध युवा संघको प्रदर्शन

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । राष्ट्रिय युवा संघले काठमाडौमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेकपा एमाले निकट युवा संघले महँगी र भ्रष्टाचार बढेको, देशमा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले ध्यान नदिएको लगायतका आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले गठबन्धनको उपहार महँगी र भ्रष्टाचार, हतियारको खेलोमा श्रीलंकाको मेलोमा लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका थिए ।

प्रतिक्रिया सबै