zoom download windows 10 pro zoom for government download zoom download windows 10 64 bit free full version zoom app download free windows 11 zoom app install free zoom installation failed - zoom installation failed zoom f6 download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

कति पुग्यो आजको विदेशी मुद्राको विनिमय दर ?

 बुधबार, असार २९ २०७९  

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ पैसा र २३ बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ। युरो घटेर डलर बढ्दा बुधबार युरो र डलर समान अंकमा पुगेका हुन् ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै