zoom app computer zoom office app zoom free download on laptop why won't my zoom audio work on my laptop zoom app state zoom msi silent install parameters zoom pc app dark mode
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

 बुधबार, असार २९ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको बताइएको छ ।

प्रतिक्रिया सबै