११ मंसिर २०८०, सोमबार Monday 27 November, 2023

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

 बुधबार, असार २९ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको बताइएको छ ।

प्रतिक्रिया सबै