download speed required for zoom call zoom online no download zoom installer for all users zoom cloud meeting for pc free download - zoom cloud meeting for pc free download is ggd test pcr zoom conferencing download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

उपसभामुखको निर्वाचन असार ३१ गते

 बुधबार, असार २९ २०७९  

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकिएको छ । असार ३१ गतेका लागि निर्वाचनको मिति तोकिएको हो ।

निर्वाचनका लागि असार ३१ गते मिति तोकिएको संसद सचिवालय निकट श्रोतले जनाएको छ ।

आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि ३ वर्षलेखि उपसभामुख पद खाली रहेको छ ।

 

प्रतिक्रिया सबै